समाचार
मनहरी गाउँपालिका वडा न ६ बालुभंज्याङमा १ दिने नागरिकता सिविर सम्पन्न, ९३ जनालाई नागरिकता वितरण।.
मनहरी गाउँपालिका वडा न ६ बालुभंज्याङमा संघिय सांसद बिराेध खतिवडा, प्रदेश सभा सांसद ओम घलान, यस जिल्लाकाे सि डि ओ आसमान तामाङ, गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष, गाउँकार्यपालिका तथा विभिन्न वडा कार्यालयहरुका कर्मचारीज्युहरुकाे उपस्थितिमा १ दिने नागरिकता सिविर सम्पन्न।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



