FAQs Complain Problems

ग्यालरी

मनहरी गाउँपलालिका वडा नं ५ को भवन

मिति: 07/22/2021 - 13:38
,

 

मितिः २०७८।०३।१० गते यस मनहरी गाउँपालिकाको नवौं गाउँ सभाको सुभारम्भ भई पहिलो बैठक मनहरी गांउपालिकाको आ.ब.०७८/०७९ को निति तथा कार्यक्रम  र आर्थिक विद्ययेक -२०७८ पारित गरि  सम्पन्न भएको जानकारी गराईन्छ।

 

 

मिति: 06/24/2021 - 17:15
, , , , , ,

भूमिहिन दलित , भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण र तथ्याङ्क संकलन इकाईद्धारा सञ्चालीत एक दिने अभिमुखीकरण कार्यक्रम प्रमुख अतिथी भुमिहिन तथा सुकुम्बासी आयोगका केन्द्रिय सदस्य केशव देवकोटाज्यू र वहाँको टिमको समुपस्थितिमा कार्यक्रमको ढाँचा तथा तथ्याङ्क संकलकले कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण गराई सम्पन्न भएको छ ।

 

मिति: 02/02/2021 - 11:26
,

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण र तथ्याङ्क संकलन ईकाई भूमि व्यवस्थापन शाखा, मनहरी गाउँपालिका रजैया मकवानपुरको उद्घाटन कार्यक्रम २०७७ माघ १६ ।

मिति: 02/02/2021 - 11:01
,

यस मनहरी गाउँपालिकाको गौरबको आयोजना पाँच वटा पुलहरु मध्ये वडा नं ३ को पुलको शिलान्यास बागमती प्रदेशका माननीय मुख्यमन्त्री डोरमणी पौडेलज्यूबाट सुसम्पन्न भयो ।

नामः हाँडीखोला पुल ।

लम्बाईः ३५ मि

चौडाईः८.४ मि

कन्ट्र्याक (ठेक्का) नंः BRIDGE/NCB/MAN-39-2076/77

ठेक्का कबोल ‌‍अङ्कः रु ५३५५१५२५।६८

ठेकदार कम्पनीको नामः भैरब-नारायनम-गणेश जेभी 

सम्झौता मितिः २०७७ मंसिर ७

कार्य सम्पन्न हुने सम्झौता मितिः २०७९ मंसिर १९

 

मिति: 01/29/2021 - 15:47
, , , , ,

मनहरी गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न ।

मिति: 12/21/2020 - 16:02
, , , , , ,

राडो नेपालको सहयोगमा स्वास्थ्य सामाग्री वितरण/ ग्रहण सम्पन्न ।।

१ ) पि पि ई - २० थान

२ ) हेण्ड वास-१० थान

३ ) फेस सिल्ड -२०थान

४ )पन्जा -१००० पिस

५ ) सेनिटाईजर -१० लिटर

६ ) माक्स १७०० पिस

मिति: 12/17/2020 - 14:12
,

Pages