FAQs Complain Problems

समाचार

ग्यालरी

यस गाउँपालिकाको आ. ब. २०७६।७७ मा विनियोजित बजेटबाट निर्मित व्यवसायिक भवन उद्घाटन गर्नुहुदै यस गाउँपालिका अध्यक्ष एकराज उप्रेती। पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं ८ मा रहेको महेन्द्र किरण मा वि लाई सहयोग तथा निरन्तर संचालानार्थ गाउँपालिकाको आर्थिक सहायतामा निर्माण गरिएको हो।

मिति: 08/09/2020 - 14:06
, ,

मनहरी गाउँपालिका वडा नं ९ बाट मिति २०७७ श्रावन १ गते बाट अनलाईन घटना दर्ता सुरु गरिएको जानकरी गराईन्छ।

मिति: 07/16/2020 - 13:01
, ,

मनहरी गाउँपालिकाको आ व २०७७।७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै सातौं गाउँसभा सम्पन्न।

मिति: 07/12/2020 - 09:42
,

यस गाउँपालिका आ व २०७६।७७ को स्विकृत कार्यक्रम बमोजिम गाउँपालिका क्षेत्र भित्रका फरक क्षमता भएका व्यक्तिहरुलाई आवश्यकता अनुसार नाप जाँच गरि सहगोगी सामाग्री वितरण गरियो।

मिति: 07/12/2020 - 09:34
, , , ,

आ व २०७७।७८ को लागी आर्थिक ऐन, नीति तथा कार्यक्रम रबेट बक्तव्य पारित।

मिति: 07/12/2020 - 09:23
, , , , ,

Pages