FAQs Complain Problems

ग्यालरी

लैँङ्गिक हिँसाविरुद्द १६ दिने अभियान अन्तर्गत यस मनहरी गाँउपालिका र संघसंस्थाहरु ग्रामिण महिलासेवा केन्द्र, वालकल्याण समाज,माइती नेपाल,सिविन,इटिएसि नेपाल,हिमराइट्स,शान्ति फाउन्डेसन,एस्थरवेन्जामिन,मकवानपुर महिला समुह लगाएतकाे समन्वय र सहकार्यमा विविध कार्यक्रम सहित ९ डिसेम्बरका दिन हिँसा विरुद्ध सन्देशमूलक लाेक दाेहरी प्रतियोगिताका साथ सम्पन्न ।

मिति: 12/10/2020 - 14:15
, , ,

मनहरी गाँउपालिकाकाे आयाेजनामा सञ्चालीत उपभोक्ता समितिका पदाधिकारिहरुकाे लागि याेजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यक्रमहरु सबै वडाहरुमा संचालन हुदै ।

मिति: 12/03/2020 - 15:19
, , , , , , , , , ,

यस मनहरी गाउँपालिकाले लैङिगक हिँसा विरुद्ध १६ दिने अभियान कार्यक्रमको आयोजना गरिरहेको छ । "लैंगिक हिँसा अन्त्यको प्रतिबद्धता,व्यक्ति समाज र एक्यबद्धता" भन्ने मूल नाराका साथ विभिन्न संघसंस्थाको सहकार्यमा मनहरी गाउँपालिकाको सबै वडाहरुमा यो अभियान संचालन भईरहेको हो ।

मिति: 11/30/2020 - 13:18
, , ,

मनहरी गाउँपलािका वडा नं ७ स्थित हाल मनहरी प्राथमिक स्वास्थ्य केन्द्रको भवन रहेको स्थानमा १५ शैयाको अस्पतालको शिलान्यास कार्यक्रम यस मनहरी गाउँपलािकाका अध्यक्ष श्री एकराज उप्रतीज्यूको सभापतित्व र बागमती प्रदेशका मुख्यमन्त्री माननीय श्री डोरमणी पौडेलज्यूको प्रमुख आतिथ्यता, राष्ट्रियसभा सदस्य माननीय श्री रामनररायण विडारी, प्रदेशसभा सदस्य माननीय श्री ओम

मिति: 11/30/2020 - 13:01
, , , ,

यस गाउँपालिकाको आ. ब. २०७६।७७ मा विनियोजित बजेटबाट निर्मित व्यवसायिक भवन उद्घाटन गर्नुहुदै यस गाउँपालिका अध्यक्ष एकराज उप्रेती। पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं ८ मा रहेको महेन्द्र किरण मा वि लाई सहयोग तथा निरन्तर संचालानार्थ गाउँपालिकाको आर्थिक सहायतामा निर्माण गरिएको हो।

मिति: 08/09/2020 - 14:06
, ,

मनहरी गाउँपालिका वडा नं ९ बाट मिति २०७७ श्रावन १ गते बाट अनलाईन घटना दर्ता सुरु गरिएको जानकरी गराईन्छ।

मिति: 07/16/2020 - 13:01
, ,

Pages