FAQs Complain Problems

ग्यालरी

मनहरी गाउँपालिका वडा न‌ ६ बालुभ‌ंज्याङमा  संघिय सांसद बिराेध खतिवडा, प्रदेश सभा सांसद ओम घलान, यस जिल्लाकाे सि डि ओ आसमान तामाङ,  गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष, गाउँकार्यपालिका तथा विभिन्न वडा कार्यालयहरुका कर्मचारीज्युहरुकाे उपस्थितिमा १ दिने नागरिकता सिविर सम्पन्न।

मिति: 03/10/2019 - 15:41
, , ,

मनहरी गाउँपालिका वडा न‌ं ४ ट्वाङग्रा स्थित बनकरीया बस्तिमा पूर्व प्रधानमन्त्री वावुराम भट्टराई वास वस्नुभएको सानो सोमलाल बनकरीया को घरबाट होम स्टे सुरुगर्न नवलपरासी जिल्लाको अमलटारी होम स्टे अबलोकन गर्दै गराउँदै ।

मिति: 03/05/2019 - 16:22
बनकरीया वस्तीमा होमस्टे निर्माणको लागी अमलटारी होम स्टेको अबलोकनमा गाउँपालिका  र अगुवा वनकरिया टोली।

बैजनाथ गाउँपालिका प्रदेश नंं. ५ को बाँके जिल्लामा मनहरी गाउँपालिकाको अनुभव आदनप्रदान अवलोकन भ्रमण व्यवस्थापन टोली

मिति: 03/01/2019 - 14:21
बैजनाथ गाउँपालिका प्रदेश नंं. ५ को बाँके जिल्लामा मनहरी गाउँपालिका व्यवस्थापन टोली, बैजनाथ गाउँपालिका प्रदेश नंं. ५ को बाँके जिल्लामा मनहरी गाउँपालिका व्यवस्थापन टोली, बैजनाथ गाउँपालिका प्रदेश नंं. ५ को बाँके जिल्लामा मनहरी गाउँपालिका व्यवस्थापन टोली, बैजनाथ गाउँपालिका प्रदेश नंं. ५ को बाँके जिल्लामा मनहरी गाउँपालिका व्यवस्थापन टोली

मनहरी गाउँपालिका स्तरीय लैंगिक हिंसा निवारण रणनीति तर्जुमा परामर्श गोष्ठी मिति २०७५।११।१६

मिति: 03/01/2019 - 14:09
 लैंगिक हिंसा निवारण रणनीति तर्जुमा परामर्श गोष्ठी,  लैंगिक हिंसा निवारण रणनीति तर्जुमा परामर्श गोष्ठी,  लैंगिक हिंसा निवारण रणनीति तर्जुमा परामर्श गोष्ठी,  लैंगिक हिंसा निवारण रणनीति तर्जुमा परामर्श गोष्ठी,  लैंगिक हिंसा निवारण रणनीति तर्जुमा परामर्श गोष्ठी,  लैंगिक हिंसा निवारण रणनीति तर्जुमा परामर्श गोष्ठी

चौथो संविधान दिवस २०७५ को अावसरमा प्रदेश नं ३ का माननीय मूख्यमंत्री श्री डोरमणि पौडेल ज्यू  बाट रजेैया-लामिटार जोड्ने पाक्की पुल उद्धाटन सम्पन्न ।

मिति: 09/20/2018 - 19:52
, , , ,

"समृद्ध नेपाल निर्माणको लागी स्वस्थ, कर्मठ र उद्यमी युवा" नारा सहित राष्ट्रिय युवा परिषद को सहयोग, मनहरी गाउँपालिकाको व्यवस्थापन र जिल्ला युवा समितिको कार्यालय मकवानपुर को आयोजनामा  ३ दिने नमुना युवा संसदको स्थापना तथा अभ्यास कार्यक्रम सम्पन्न ।

मिति: 07/08/2018 - 13:33
नमुना युवा संसदको स्थापना तथा अभ्यास कार्यक्रम-मनहरी गाउँपालिका, नमुना युवा संसदको स्थापना तथा अभ्यास कार्यक्रम-मनहरी गाउँपालिका, , नमुना युवा संसदको स्थापना तथा अभ्यास कार्यक्रम-मनहरी गाउँपालिका, नमुना युवा संसदको स्थापना तथा अभ्यास कार्यक्रम-मनहरी गाउँपालिका

नमुना युवा संसदको स्थापना तथा अभ्यास कार्यक्रम-मनहरी गाउँपालिका

मिति: 07/08/2018 - 13:30
नमुना युवा संसदको स्थापना तथा अभ्यास कार्यक्रम-मनहरी गाउँपालिका

मनहरी गाउँपालिकाको प्रोफाईल निर्माणको लागि तथ्याङ्क संकलक तालिम सम्पन्न: मिति २०७४।११।१४

मिति: 02/26/2018 - 16:22
तथ्याङ्क संकलक तालिम : मिति २०७४।११।१४, तथ्याङ्क संकलक तालिम : मिति २०७४।११।१४

Pages