प्रस्तुत विषयमा यस गाउँपालिका क्षेत्रबाट निकासी विक्री गरिने ढुङ्गा गिट्टी बालुवा जस्ता नदिजन्य पदार्थहरु आगामी श्रावण १ गते देखि १० गते सम्म निकासी बन्द गरिएको जानकारी गराईन्छ।
मनहरी गाउँपालिकाको पाँचौं गाउँसभा सम्पन्न सम्बन्धमा
मिति २०७६ आषाढ १० गते मंगलबार यस गाउँपालिकाको आव २०७६।७७ को नीति तथा कार्यक्रम र चालु तर्फ रु ३१८७५००००(51.41%) र पूँजिगत तर्फ रु ३०११८१०००(48.59%) सहित कुल ६१ करोड ९९ लाख ३१ हजार बजेट सहित पाँचौं गाउँसभा सम्पन्न भएको छ।