FAQs Complain Problems

वडा नं ९

यस वडा मनहरी गाउँपालिकाको मध्य क्षेत्रमा साविक मनहरी गा वि स वडा नं ७ र ८ मिलेर बनेको हो ।  मनहरी गापा वडा नं ८ संग सिमा जोडीएको पु्र्व पश्चिम राजमार्ग संगै रहेको यस वडाको क्षेत्रफल ४१।१२ वर्ग किमी रहेको छ। १९६ प्रती वर्ग किमी जनघनत्व रहेको यस वडाको जम्मा घरधुरी ११४० र जम्मा जनसंख्या ४८४० जसमध्ये महिला २५०६ र पुरुष २३३४  रहेको छ। यस वडाका मुख्य पर्यटकीय तथा धार्मिक क्षैत्रहरु राजमार्ग पिकनिक स्थल, अगनिहोत्र आश्रम  हुन ।

वडा नं. ९ मनहरी गाउँपालिका

वडा अध्यक्ष : राज कुमार श्रेष्ठ (फोन नं ९८५५०८८१०९)

वडा सचिव : ठाकुर बर्तोला

वडा सदस्य : पर्बदेव अधिकारी 

वडा सदस्य : गुप्त बहादुर थापा

महिला सदस्य : देवी कुमारी अधिकारी

दलित महिला सदस्य : गंगा सुनार

कार्यालय सहायक :

कार्यालय रहेको स्थान : सिम्पानी

कार्यालय सचिवको फोन नं. : ९८५५०१४५०९

Population: 
४८४०
Ward Contact Number: 
९८५५०१४५०९