FAQs Complain Problems

वडा नं २

यस वडा मनहरी गाउँपालिकाको पूर्वी क्षेत्रमा साविक हाँडिखोला गा वि स वडा नं ४ बाट बनेको हो।  पर्षा राष्ट्रिय निकुन्ज तथा वडा नं १ ३ र ४ संग सिमा जोडिएको यस वडाको क्षेत्रफल १७.३७ वर्ग किमी रहेको छ। १७४ प्रती वर्ग किमी जनघनत्व रहेको यस वडाको जम्मा घरधुरी ५९१ र जम्मा जनसंख्या ३०२१ जसमध्ये महिला १५८१ र पुरुष १४८०  रहेको छ। यस वडाका मुख्य पर्यटकीय तथा धार्मिक क्षैत्रहरु रत्नलिङ गुम्बा, हिसे घ्यासे टासिलिङ गुम्बा, सहिद स्मृति पार्क भिमान हुन ।

वडा नं. २ मनहरी गाउँपालिका

वडा अध्यक्ष : राजकुमार पाख्रिन (फोन नं ९८५५०८८१०२)

वडा सचिव : साजन लामा (९८५५०१४५०२)

वडा सदस्य : कृष्ण बहादुर रुम्बा

वडा सदस्य : सुकराम मुक्तान

महिला सदस्य : चमेली माया थिङ

दलित महिला सदस्य : कमला विश्वकर्मा

कार्यालय सहायक :

कार्यालय रहेको स्थान : भुन्द्रुङ टाँडी

कार्यालय: फोन नं ९८५५०१४५०२

 

Ward Contact Number: 
९८५५०१४५०२