FAQs Complain Problems

वडा न १

यस वडा मनहरी गाउँपालिकाको दक्षिण पूर्वी क्षेत्रमा साविक हाँडिखोला गा वि स वडा नं १ र २ मिलेर बनेको छ । हेटौडा उपमहानगरपालिका र पर्षा राष्ट्रिय निकुन्ज संग सिमा जोडिएको यस वडाको क्षेत्रफल १७.३४ वर्ग किमी रहेको छ। १९६ प्रती वर्ग किमी जनघनत्व रहेको यस वडाको जम्मा घरधुरी ८१८ र जम्मा जनसंख्या ३४०१ जसमध्ये महिला १७७१ र पुरुष १६३०  रहेको छ। यस वडाका मुख्य पर्यटकीय तथा धार्मिक क्षैत्रहरु गोगनपानी भ्यु टावर(निर्माणको चरणमा रहेको), पेमा छोईलिङ गुम्बा, कृष्ण मन्दिर, राम मन्दिर, महादेव स्थान, चुरियामाई मन्दिर हुन ।

वडा नं. १ मनहरी गाउँपालिका

वडा अध्यक्ष : शिव प्रसाद खनाल (फोन नं ९८५५०८८१०१)

वडा सचिव : सुरेन्द्र न्यौपाने 

वडा सदस्य : सानोकान्छा घलान

वडा सदस्य : दिपक ढकाल

महिला सदस्य : सेतिमाया तामाङ

दलित महिला सदस्य : साबित्री घिमिरे

कार्यालय सहायक :

कार्यालय रहेको स्थान : चकरी

कार्यालय सचिवको फोन नं. : ९८५५०१४५०१ 

Ward Contact Number: 
९८५५०१४५०१